कांग्रेसले सार्वजनिक गर्‍यो क्रियाशील सदस्यताको नामावली

काठमाडौं । नेपाली कांग्रेसले ४५ जिल्लाका क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नामावलीबारे कुनै गुनासा भए जेठ ७ गतेभित्र पार्टीमा उजुरी दिन सकिने कांग्रेसले जनाएको छ । विवादरहित तरिकाले क्रियाशील सदस्यता सम्बन्धी कार्य सकिएको भन्दै कांग्रेसले नवीकरण तथा नयाँ थप गरिएका सदस्यताबारे कुनै गुनासा भए पार्टीको इमेल ठेगाना वा फोनमार्फत उजुरी गर्न … Continue reading कांग्रेसले सार्वजनिक गर्‍यो क्रियाशील सदस्यताको नामावली